Tuesday 4 November 2025
Home      All news      Contact us      RSS      English
daunnenews - 3 month ago

नवलपरासीको बर्दघाटमा बस दुर्घटना, १ को मृत्यु १४ घाइते

रामकुमार श्रेष्ठ   नवलपरासी । नवलपरासीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विरदत्त पन्तका अनुसार बुटवलबाट नारायणगढका लागि छुटेको लु २ ख ६५७ नम्बरको बस अनियन्त्रित भई बर्दघाट नगरपालिका ५ शान्तिनगर चोकमा दुर्घटना भएको हो । [ ]


Latest News
Hashtags:   

नवलपरासीको

 | 

बर्दघाटमा

 | 

दुर्घटना

 | 

मृत्यु

 | 

घाइते

 | 

Sources