Tuesday 4 November 2025
Home      All news      Contact us      RSS      English
daunnenews - 2 month ago

पश्चिम नवलपरासीमा आजबाट कर्फ्यू हट्यो

रामकुमार श्रेष्ठ –  नवलपरासी । पश्चिम नवलपरासीमा आजबाट कर्फ्यू हटेको छ । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले हिजो एक सूचना जारी गरी आज आइतबार विहान ६ बजेबाट कफ्र्यू हटाइएको सूचनामा उल्लेख गरिएको थियो । कर्फ्यू हटेसँगै पश्चिम नवलपरासीको जनजीवन सामान्य बन्दै जान थालेको छ । यता नवलपुरमा शुक्रबारबाट कर्फ्यू र शनिबारबाट निषेधाज्ञा हटाइएको थियो ।


Latest News
Hashtags:   

पश्चिम

 | 

नवलपरासीमा

 | 

आजबाट

 | 

कर्फ्यू

 | 

हट्यो

 | 

Sources