Sunday 2 November 2025
Home      All news      Contact us      RSS      English
deshkonews - 4 days ago

काठमाडौंबाट धनगढी जाँदै गरेको बस कपिलवस्तुमा पल्टियो

काठमाडौं । काठमाडौंबाट धनगढीका लागि छुटेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना भएको छ ।गएराति २ बजेतिर पैदलयात्रुले झुक्काउँदा कपिलबस्तु शिवराज नगरपालिका–१ बनकसबासमा बा.प्र. ०१–००६ ख ८५०६ नं.को बस दुर्घटना भएको हो । बस अनियन्त्रित भएर पल्टिँदा एक जनाको मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ । मृत्यु हुने पैदलयात्री हुन् । उनको पहिचान खुल्न बाँकी छ । [ ]


Latest News
Hashtags:   

काठमाडौंबाट

 | 

धनगढी

 | 

जाँदै

 | 

गरेको

 | 

कपिलवस्तुमा

 | 

पल्टियो

 | 

Sources