Sunday 2 November 2025
Home      All news      Contact us      RSS      English
onlinekhabar - 3 days ago

मंसिर ७ को नाममा फेरि दुर्गा प्रसाईंको सन्त्रास

१९ वर्षअघिको शाही शासनकालमा सात दल र विद्रोही माओवादीले गणतन्त्रको बाटो फुकाउँदै बाह्रबुँदे सहमति गरेको मिति भएकाले ७ मंसिरबाटै राजतन्त्र फर्काउने अभियान थाल्नुपर्ने प्रसाईंको मत छ । तर उनको प्रदर्शन हिंसात्मक हुनसक्ने त्रास समाजमा फैलँदो छ ।


Latest News
Hashtags:   

मंसिर

 | 

नाममा

 | 

दुर्गा

 | 

प्रसाईंको

 | 

सन्त्रास

 | 

Sources