Sunday 2 November 2025
Home      All news      Contact us      RSS      English
everestmission - 3 days ago

मुस्ताङमा हिमपात, जनजीवन प्रभावित

काठमाडौँ, १४ कार्तिक । मुस्ताङमा निरन्तर वर्षाका कारण हिमपात भएको छ । जिल्लाको पाँचैवटै स्थानीय तहमा निरन्तर वर्षा भइरहेको छ । निरन्तर वर्षा भइरहेकाले जनजीवन प्रभावित भएको छ । पढ्ने बालबालिकालाई सास्ती भएको छ । धेरैजसो विद्यार्थी घरबाटै विद्यालय आउजाउ गर्ने भएकाले वर्षाले असर पुर्‍याएको धौलागिरि आवासीय माध्यमिक विद्यालयका शिक्षक आदित्यचन्द्र थकालीले जानकारी दिए । [ ]


Latest News
Hashtags:   

मुस्ताङमा

 | 

हिमपात

 | 

जनजीवन

 | 

प्रभावित

 | 

Sources