Sunday 2 November 2025
Home      All news      Contact us      RSS      English
deshkonews - 2 days ago

बारागढी गाउँपालिकाका वडाध्यक्षको निधन

बारा, कार्तिक १४ । बाराको बारागढी गाउँपालिका–६ का वडाध्यक्ष निरज साह तेलीको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित ४६ वर्षीय तेलीको बिहीबार राति वीरगन्ज नेसनल मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । उनी दोस्रो कार्यकालका लागि कांग्रेसबाट निर्वाचित थिए । पहिलो कार्यकालमा भने उनी संघीय समाजवादी पार्टी नेपालबाट निर्वाचित भएका थिए [ ]


Latest News
Hashtags:   

बारागढी

 | 

गाउँपालिकाका

 | 

वडाध्यक्षको

 | 

Sources