Saturday 1 November 2025
Home      All news      Contact us      RSS      English
onlinekhabar - 1 days ago

धनकुटाको तीनघुम्तीमा बस पल्टियो

काठमाडौं । कोशी राजमार्ग अन्तर्गत धनकुटाको धनकुटा नगरपालिका–९ तीनघुम्तीमा यात्रुबस दुर्घटना भएको छ । झापाको दमकबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको प्र.१–०२–००१ ख ९५१९ नम्बरको सप्तकोशी यातायातको बस सडक किनारमै पल्टिएको हो । दुर्घटनामा मोरङको लेटाङ नगरपालिका–३ की ५५ वर्षीया मिना गुरुङ घाइते छिन् । उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ । [ ]


Latest News
Hashtags:   

धनकुटाको

 | 

तीनघुम्तीमा

 | 

पल्टियो

 | 

Sources