Saturday 1 November 2025
Home      All news      Contact us      RSS      English
everestmission - 2 days ago

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १४ कार्तिक । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३९ हजारमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने ८० रुपैयाँले बढेर प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Latest News
Hashtags:   

बढ्यो

 | 

सुनचाँदीको

 | 

मूल्य

 | 

Sources