Sunday 2 November 2025
Home      All news      Contact us      RSS      English
onlinekhabar - 2 days ago

बोल्दाबोल्दै मानिसको मृत्यु किन हुन्छ ?

मुटुरोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीका अनुसार, हृदयाघात हुँदा मुटुको नसामा रगतको सञ्चार तुरुन्तै बन्द हुन्छ । यसले मुटुको चालमा गम्भीर गडबडी (भेन्ट्रिकुलर फाइब्रिलेसन) निम्त्याउँछ, जसका कारण अचानक मानिसको मृत्यु हुने सम्भावना बढ्छ ।


Latest News
Hashtags:   

बोल्दाबोल्दै

 | 

मानिसको

 | 

मृत्यु

 | 

हुन्छ

 | 

Sources