Sunday 2 November 2025
Home      All news      Contact us      RSS      English
nepalpatra - 2 days ago

निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने

काठमाडौँ । नेपाल वायुसेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने भएको छ । खुला प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरी सिफारिस गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्रीको हैसियतमा आज समिति गठनको निर्णय गर्नुभएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिइन् [ ] The post निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने appeared first on Nepalpatra.


Latest News
Hashtags:   

निगमको

 | 

महाप्रबन्धक

 | 

प्रतिस्पर्धाबाट

 | 

गरिने

 | 

Sources