Sunday 2 November 2025
Home      All news      Contact us      RSS      English
everestmission - 1 days ago

बस दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौँ, १५ कार्तिक । काठमाडौँबाट महेन्द्रनगरतर्फ आइरहेको यात्रुवाहक बस आज बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ना७ख ६१८२ नम्बरको बस कञ्चनपुरको कृष्णपुर नगरपालिका–२, वाणीस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा कृष्णपुर–१, बण्डका ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका बोहराको उपचारका क्रममा वाणी अस्पतालमा मृत्यु भएको [ ]


Latest News
Hashtags:   

दुर्घटना

 | 

हुँदा

 | 

एकजनाको

 | 

मृत्यु

 | 

Sources