Tuesday 4 November 2025
Home      All news      Contact us      RSS      English
everestmission - 3 days ago

श्री एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा आकस्मिक अवतरण

काठमाडौँ, १५ कार्तिक । धनगढीबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा आकस्मिक अवतरण भएको छ । आज विमानमा प्राविधिक समस्या आएपछि भैरहवा विमानस्थलमा आकस्मिक अवतरण भएको हो । धनगढीबाट १० बजे उडेको फ्लाइट नम्बर २२२ को विमानमा काठमाडौँ नपुग्दै बिच बाटोमै हाइड्रो लिक फेलियर भएपछि गौतम बुद्ध विमानस्थलमा अवतरण गराइएको जनाइएको छ ।


Latest News
Hashtags:   

एयरलाइन्सको

 | 

विमान

 | 

भैरहवा

 | 

विमानस्थलमा

 | 

आकस्मिक

 | 

अवतरण

 | 

Sources