Saturday 1 November 2025
Home      All news      Contact us      RSS      English
deshkonews - 4 days ago

ड्युटीमा अचेत फेला परेका प्रहरी हवल्दारको मृत्यु

पोखरा । पोखरामा सुरक्षामा खटिएका एक प्रहरी हवल्दारको मृत्यु भएको छ । विशेष सुरक्षा योजनाअनुसार ड्युटीमा खटिएका प्रहरी हवल्दार ओमकुमार थापा पोखरा-१३ गौंडाकोमुखस्थित अचेत अवस्थामा भेटिएका थिए। ड्युटीमा अचेत अवस्थामा भेटिएका उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । [ ]


Latest News
Hashtags:   

ड्युटीमा

 | 

परेका

 | 

प्रहरी

 | 

हवल्दारको

 | 

मृत्यु

 | 

Sources