Friday 31 October 2025
Home      All news      Contact us      RSS      English
imagechannel - 12 hours ago

भिजिट भिसामा विदेश जाने मापदण्ड परिमार्जन, अब ४ शर्त पूरा गर्नुपर्ने

काठमाडाैं । सरकारले भिजिट भिसामा विदेश जाने मापदण्ड परिमार्जन गरेको छ। अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गरी सरकारले मापदण्ड परिमार्जन गरेको र परिमार्जित मापदण्ड शुक्रबारदेखि नै लागू भएको जनाएकाे हाे । विभागका महानिर्देशक रामचन्द्र तिवारीले भिजिट भिसामा विदेश जानेहरुले ३ कागजातसहित ४ वटा शर्त पूरा गर्नुपर्ने बताउनुभयो । कम्तिमा ६ महिना वैध भएको राहदानी हुनुपर्ने, [ ] The post भिजिट भिसामा विदेश जाने मापदण्ड परिमार्जन, अब ४ शर्त पूरा गर्नुपर्ने appeared first on Imagekhabar - Online News Portal of Nepal.


Latest News
Hashtags:   

भिजिट

 | 

भिसामा

 | 

विदेश

 | 

मापदण्ड

 | 

परिमार्जन

 | 

गर्नुपर्ने

 | 

Sources