Thursday 30 October 2025
Home      All news      Contact us      RSS      English
onlinekhabar - 3 days ago

‘जेरी अन टप’ले ९ दिनसम्म कमायो साढे ६ करोड

काठमाडौं । चलचित्र विकास बोर्डले अनमोल केसी स्टारर ‘जेरी अन टप’को ९ दिनसम्मको ग्रस कमाइ सार्वजनिक गरेको छ । जसअनुसार, ८ कात्तिक शनिबारसम्म फिल्मले देशब्यापी ६ करोड ५१ लाख रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिमा फिल्मले १ लाख ९६ हजार ३९६ वटा टिकट विक्री समेत गरेको छ ।


Latest News
Hashtags:   

दिनसम्म

 | 

कमायो

 | 

Sources