Thursday 30 October 2025
Home      All news      Contact us      RSS      English
onlinekhabar - 1 days ago

दक्षिणकाली र फर्सीडोलमा दुई जना मृत भेटिए

नौमूले कृषि फर्म तथा रेष्टुरेन्टमा कीर्तिपुर नगरपालिका–५ भण्डारीगाउँ बस्ने ४६ वर्षीय विपिन बस्नेत मृत भेटिएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए। उनका अनुसार मृत्युको कारणबारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।


Latest News
Hashtags:   

दक्षिणकाली

 | 

फर्सीडोलमा

 | 

भेटिए

 | 

Sources