Friday 31 October 2025
Home      All news      Contact us      RSS      English
onlinekhabar - 18 hours ago

नेपालले नोभेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने

१३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आउँदो नोभेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलको तयारीस्वरुप मैत्रीपूर्ण खेल हुने भएको हो । नोभेम्बर १३ (कात्तिक २७ गते)मा बंगलादेशसँग उसकै मैदानमा मैत्रीपूर्ण खेल खेल्ने तय भएको हो । खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजेबाट सुरु हुनेछ। [ ]


Latest News
Hashtags:   

नेपालले

 | 

नोभेम्बरमा

 | 

बंगलादेशसँग

 | 

मैत्रीपूर्ण

 | 

फुटबल

 | 

खेल्ने

 | 

Sources