Thursday 30 October 2025
Home      All news      Contact us      RSS      English
onlinekhabar - 5 hours ago

रेशम चौधरीले भने- नेपालको राजनीति धुमिल भयो, देश जोगाउन नयाँ दल दर्ता गर्‍यौं 

नेपालको राजनीति अत्यन्त धुमिल भयो । राजनीति गर्नेहरूले नै नागरिकमाथि राजनीति गर्न थाले । त्यसकारण देश जोगाउन, राष्ट्र र राष्ट्रियताका लागि सही, सत्य र यथार्थ राजनीति गर्नुपर्छ भनेर नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपाने) लाई राजनीतिक दलको रूपमा दर्ता गराएका हौं, चौधरीले भने ।


Latest News
Hashtags:   

चौधरीले

 | 

नेपालको

 | 

राजनीति

 | 

धुमिल

 | 

जोगाउन

 | 

दर्ता

 | 

गर्‍यौं 

 | 

Sources