Thursday 30 October 2025
Home      All news      Contact us      RSS      English
onlinekhabar - 11 hours ago

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

१३ कात्तिक, काठमाडौं । सिन्धुलीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । तीनपाटन गाउँपालिका-१० लङ्गुरखोला बस्ने २० वर्षीय धनबहादुर लामिछानेको मृत्यु भएको हो । लङ्गुरखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि लङ्गुरखोला आधारभूत स्वास्थ्य केन्द्रतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ [ ]


Latest News
Hashtags:   

मार्ने

 | 

क्रममा

 | 

करेन्ट

 | 

लागेर

 | 

जनाको

 | 

मृत्यु

 | 

Sources