Friday 31 October 2025
Home      All news      Contact us      RSS      English
onlinekhabar - 2 days ago

रास्वपा, जेनजी, बालेन र कुलमानबीचको सहकार्य प्रयासमा के हुँदैछ प्रगति ?

विभिन्न पक्षसँग उच्चस्तरीय संवादका लागि संयोजक तोकिएका उपसभापति स्वर्णिम वाग्लेले कुलमान घिसिङ र बालेन समूहका प्रतिनिधि दुवैतर्फ एकसाथ छलफल गरेका छन् । उनले आफ्नो रविभवनस्थित कार्यालयमा केही जेनजी प्रतिनिधि बोलाएर छलफल गरेका छन् ।


Latest News
Hashtags:   

रास्वपा

 | 

जेनजी

 | 

बालेन

 | 

कुलमानबीचको

 | 

सहकार्य

 | 

प्रयासमा

 | 

हुँदैछ

 | 

प्रगति

 | 

Sources