Thursday 30 October 2025
Home      All news      Contact us      RSS      English
onlinekhabar - 24 hours ago

संसद् विघटनको मुद्दा हेर्न संवैधानिक इजलास गठन

१२ कात्तिक, काठमाडौं । प्रतिनिधि सभा विघटनको मुद्दा हेर्न हेर्न संवैधानिक इजलास गठन भएको छ । इजलसामा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधिशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन् ।


Latest News
Hashtags:   

संसद्

 | 

विघटनको

 | 

मुद्दा

 | 

हेर्न

 | 

संवैधानिक

 | 

इजलास

 | 

Sources