Thursday 30 October 2025
Home      All news      Contact us      RSS      English
deshkonews - 24 hours ago

मुस्ताङमा भारी हिमपात, जनजीवन प्रभावित

मुस्ताङ। आज बिहानैदेखि भएको भारी हिमपातका कारण चराङ-लोमान्थाङ सडकमा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ। चराङ-लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको पाँच किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा कठिनाइ भएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । मङ्गलबार लोमान्थाङ-२ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट बिओपीका सुरक्षाकर्मीहरुले छोसेर–कोरला सडकमा जमेको हिउँ पन्छ्याएका [ ]


Latest News
Hashtags:   

मुस्ताङमा

 | 

हिमपात

 | 

जनजीवन

 | 

प्रभावित

 | 

Sources