Thursday 30 October 2025
Home      All news      Contact us      RSS      English
imagechannel - 23 hours ago

काठमाडौंबाट उद्धारका लागि सोलुखुम्बु गएकाे हेलिकोप्टर दुर्घटना

काठमाडौं । सोलुखुम्बुको लुबुचेमा बुधबारअल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको छ । ल्याण्ड गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएकाे हाे। हेलिकोप्टरमा यात्रु नभएका कारण पाइलटको मात्रै उद्धार गरिएको प्रहरीले बताएकाे छ। काठमाडौंबाट उद्धारका लागि गएको हेलिकोप्टर दुर्घटना भएको हो । The post काठमाडौंबाट उद्धारका लागि सोलुखुम्बु गएकाे हेलिकोप्टर दुर्घटना appeared first on Imagekhabar - Online News Portal of Nepal.


Latest News
Hashtags:   

काठमाडौंबाट

 | 

उद्धारका

 | 

सोलुखुम्बु

 | 

गएकाे

 | 

हेलिकोप्टर

 | 

दुर्घटना

 | 

Sources