Thursday 30 October 2025
Home      All news      Contact us      RSS      English
imagechannel - 22 hours ago

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुकेधारामा जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुरू भएको छ। बैठक केही बेरअघि मात्रै मिराकल पार्टी भेन्यू सुकेधारामा शुरु भएकाे हाे । बैठकमा शुरूमा पार्टी अध्यक्ष माधव कुमार नेपालले विकसित राजनीतिक घटनाक्रमकाे बारेमा ब्रिफिङ गर्नुभएकाे छ। साेही बैठक शुक्रबारसम्म संचालन हुने एकीकृत समाजवादीले जनाएकाे हाे । अध्यक्ष नेपाल माओवादी केन्द्रसँग एकता गर्न हतारिनुभएकाे छ। [ ] The post एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुकेधारामा जारी appeared first on Imagekhabar - Online News Portal of Nepal.


Latest News
Hashtags:   

एकीकृत

 | 

समाजवादीको

 | 

केन्द्रीय

 | 

कमिटी

 | 

सुकेधारामा

 | 

Sources