Thursday 30 October 2025
Home      All news      Contact us      RSS      English
imagechannel - 21 hours ago

नेपाली बजारमा आज पनि सुनको मूल्यमा ओरालाे यात्रा कायमै

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ। छापावाला सुनको मूल्य बुधबार ७ सय रुपैयाँ घटेर प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे। यस अघि मंगलबार सुन तोलामा २ लाख ३७ हजार रुपैयाँमा काराेबार भएकाे थियाे। तिहारपछि बजार खुलेसँगै सुनको मूल्य घट्दै आएको छ। [ ] The post नेपाली बजारमा आज पनि सुनको मूल्यमा ओरालाे यात्रा कायमै appeared first on Imagekhabar - Online News Portal of Nepal.


Latest News
Hashtags:   

नेपाली

 | 

बजारमा

 | 

सुनको

 | 

मूल्यमा

 | 

ओरालाे

 | 

यात्रा

 | 

कायमै

 | 

Sources