Thursday 30 October 2025
Home      All news      Contact us      RSS      English
onlinekhabar - 21 hours ago

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

१२ कात्तिक, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेपछि बसेको यो पहिलो बैठक हो । बैठकमा ऊर्जा, शहरी एवं भौतिक मन्त्री कुलमान घिसिङबाहेकका सबै मन्त्रीहरू सहभागी छन् ।


Latest News
Hashtags:   

सिंहदरबारमा

 | 

मन्त्रिपरिषद्

 | 

Sources