Saturday 1 November 2025
Home      All news      Contact us      RSS      English
everestmission - 2 days ago

मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौँ, १३ कार्तिक । प्रतिकूल मौसमका कारण देशको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका साथै ‘इनरुट वेदर’ बिग्रिएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका हुन् । विमानस्थलका अनुसार प्रतिकूल मौसमका कारण आज आन्तरिकतर्फ केही उडान ‘डाइभर्ट’ हुनका साथै भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको छ । [ ]


Latest News
Hashtags:   

मौसमका

 | 

प्रभावित

 | 

Sources