Thursday 30 October 2025
Home      All news      Contact us      RSS      English
imagechannel - 8 hours ago

प्रधानमन्त्री कार्की र जर्मनीका राजदूत भोल्जबीच शिष्टाचार भेटवार्ता

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बिहीबार भएको भेटमा नेपाल र जर्मनीबीच द्विपक्षीय हित र मित्रताका विषयमा विचार आदानप्रदान भएको हो । प्रधानमन्त्रीमा कार्की नियुक्त हुनुभएपछि उहाँहरुबीचको यो पहिलो भेट हो । यस क्रममा जर्मनीका राजदूत भोल्जले प्रधानमन्त्री कार्कीलाई सफल कार्यका लागि [ ] The post प्रधानमन्त्री कार्की र जर्मनीका राजदूत भोल्जबीच शिष्टाचार भेटवार्ता appeared first on Imagekhabar - Online News Portal of Nepal.


Latest News
Hashtags:   

प्रधानमन्त्री

 | 

कार्की

 | 

जर्मनीका

 | 

राजदूत

 | 

भोल्जबीच

 | 

शिष्टाचार

 | 

भेटवार्ता

 | 

Sources